रौतहटमा दुई पक्षबीच झडप: ६ राउण्ड हवाई फायर

admin

रौतहट, २६ भदौ: रौतहटको राजपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । राजपुर-६ स्थित कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा दुई पक्षबीच झडप भएको हो ।

फाइल फोटो

छठ पूजा गर्न बनाइएको सिरिसोता भत्काइदिएपछि दुई समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

प्रतिक्रिया