‘ल्होचार खाईमो’ बोलको गीतमा ममताले मर्काईन कम्मर

पिएनपि खबर

काठमाडौं, १२ पुस : ‘ल्होचार खाईमो’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई नेपाल आईडल फेम गायिका ममता गुरुङ र सामु गुरुङको आवाज रहेको छ । मनोज गुरुङको संगित र विगय गुरुङको शब्द रहेको छ ।

देव दोर्जे लामाको निर्देशन रहेको भिडीयोमा ममता गुरुङ र सामु गुरुङ कम्मर मर्काएका छन् ।

प्रतिक्रिया