वीर अस्पतालका कर्मचारीमाथि प्रहरीद्धारा लाठी प्रहार, चार जना घाइते

admin

काठमाडौं, १७ साउन : कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी हान्दा चार कर्मचारी घा इते भएका छन् ।

पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि उनीहरु आज अस्पतालका प्रमुख कार्यकारी अधिकारी जागेश्वर गौतमको कार्यकक्ष घेराउ गर्न गएका थिए ।

अस्पतालका कर्मचारी दिपक मुडवरीले लाठिचार्जवाट ४ जना महिना कर्मचारी घा इते भएको र उनिहरुको हाल आकस्मिक कक्षमा उपचार भईरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया