सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २ असोज : शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ ।

बिहीबार ९ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी पनि शुक्रबार तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया