हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयाे

admin

बर्दिया : बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको ज्या’न गएको छ । घर नजिकै बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका वडा नम्बर १ भटेरागाउँकी ६० वर्षीया भुन्टी बोहराको हात्तीको आ’क्रमणबाट ज्यान गएको जिल्ला प्र’हरी कार्यालय बर्दियाले जनाएको छ ।

बोहरालाई दुई वटा हात्तीले लखेट्दै केही पर पुर्‍याएर मारेका प्रहरीको भनाइ छ । बर्दियामा पछिल्लो समय बाघ र हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया