हिन्दु धर्मको मजाक उडाउने त्यो अघोरीलाई म ठिक पार्छु : राम बाबा

मनिषा थापा

पिएनपिखबर : हिन्दु धर्म शिरोमणि स्वामी राम बाबाले अघोरी बाबाका रुपमा चिनिएका मृत्युन्जय बाबाको जोडीको दिमागमा समस्या रहेको आशंका गरेका छन्। उनले सच्चा अघोरले अर्काको श्रीमतीसँग विवाह गर्न नहुने गुनासो गरेका छन्।

अघोरी हुँदा हुँदै विवाह गर्नाले हिन्दु धर्ममाथि प्रहार भएको उनले बताएका छन्। अघोर पन्थ भन्दै हिडेर जुत्ताको विज्ञापन खेल्ने, अरुलाई गालि गलौच गर्ने र विवाह गर्नाले धर्मको मजाक उडाएको स्वामी राम बाबाको टिप्पणी छ।

उनी अघोरी नरहेको भन्दै स्वामी राम बाबाले भने, ‘५६ वर्षको उमेरमा आएर मनलाग्दी गर्दै हिड्ने, अर्काको श्रीमती ल्याउन अघोरले मिल्दैन उनको श्रीमती र उनको दिमाग ठिक नभएको जस्तो लाग्छ। मैले भेटे भने ठिक पार्छु।’

उनले अझै पनि केहि नाविग्रिएको र सुध्रन आग्रह गरेका छन्। स्वामी राम बाबाले आश्रम खोलेर बसेका छन्। दिनदुखिहरुको समस्यालाई दैविकशक्तिद्वारा ठिक पार्ने उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू