ह्वातै बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ। ५ सय रुपैयाँले घटेरबढेर सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबार भने ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सुन संगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको छ।

प्रतिक्रिया