ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन सुनको भाउ ह्वात्तै घटेको छ। आज सुनको भाउ ५ सयले घटेर ७१ हजार २ सयमा कारोबार भईरहेको छ। गत शुक्रबार भने ७१ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तैगरी चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ८ सय ४० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया