१६ बर्षिय युवतीलाई आफ्नो सौतेनी बुबासंग माया बसेपछि, भागेर गरे बिबाह

रिता घिसिंग

एजेन्सी : बेलायतकी एक महिलाले आफ्नी १६ वर्षीया छोरी सौतेनी बुवासँग घरबाट भागेकी छन्। बुवासँग भागेकी हुनी सौतेनी बुवाको प्रेममा पागल भएकी थिइन र उनले सौतेनी बुवासँग विवाह गर्ने इच्छासमेत जनाइन्, र सौतेनी बुवाले विवाह गर्न स्वीकृति पनि दिए। घटना भएको १२ वर्षपछि ती युवतीकी आमाले बुवा छोरीको सम्बन्धमाथि नै प्रश्न उठ्ने गरी घटनाको खुलासा गरेकी हुन्।

५४ वर्षीया एना वाटकिंसका अनुसार २००७ मा उनको जीवनमा खतरनाक मोड आयो। एनाले २००४ मा डेविडसँग दोस्रो विवाह गरेकी थिइन्। त्यसपछि उनी आफ्नी छोरी र डेविडसँग बस्न थालिन्। तर त्यसको २–३ वर्षपछि उनको घरमा अचम्मको व्यवहार देखिन थाल्यो।

एनाका अनुसार उनी कामको सिलसिलामा घर बाहिर जाँदा उनकी छोरी साराह निकै खुशी हुन्थिन्। उनी धेरैजसो समय आफ्ना सौतेनी बुवासँग बिताउँथिन्। एनाको शंका त्यतिबेला वास्तविकतामा बद्लियो जब अबेर राति साराहले बाहिर जानु पर्ने भयो। र डेविडको साटो उनकी आमा उनलाई छोड्न जान तयार भइन्। त्यसपछि उनले आफू सौतेनी बुवासँगै बाहिर जाने अडान लिइन्। एक साराह डेविडको कोठामा उनलाई आकर्षित गर्दै गरेको एनाले देखिन्। त्यसपछि उनले सबै कुरा थाहा पाइन्।

एनाको रिसको पारो बढ्दै गयो। उनी आफ्नी छोरी र अर्का श्रीमानबीचको सम्बन्धका विषयमा जानकार थिइन्। एनाले केही गर्न नपाउँदै उनीहरु दुवै घर जोडेर भागे। उनीहरुले घर छोडेको दुई वर्षपछि विवाह पनि गरे। विवाह गर्दा साराहको उमेर १८ वर्षको थियो भने डेविड ५९ वर्षका थिए।

आफ्नो सौतेनी बुवासँग विवाह गरेपछि साराहले जुम्ल्याहा बच्चालाई जन्म दिइन्। यो घटना भएको १२ वर्षपछि आमा एनाले दुवैलाई माफी दिने मन बनाएकी थिइन्। तर, आमालाई देखेर साहार पूरै भड्किन र उनीमाथि गाडी चढाउन खोजिन्। एनाले आफ्नी छोरी विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

प्रतिक्रिया