पहिलोपटक मोडल करिश्मा ढकालको परिवार सहितको कुराकानी, जन्म दिनमा बुबाले तोके बिहेको मिती [हेर्नुहोस भिडियो]

पूजा बानियाँ

काठमाडौँ, ९ कार्तिक : नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सानो उमेरकी चर्चित मोडल करिश्मा ढकालको जन्म दिन बिशेष रुपमा परिवार सँगै मनाएकी छिन।

उनको परिवार सँगै बसेर मनाएको जन्म दिनमा उनलाई शुभकामना दिनेहरुको पनि घुइचो रहेको थियो सोहि क्रममा उनले आफ्नो परिवरलाई मिडियामा ल्याएकी छिन हेरौ जन्म दिन बिशेष कुराकानी:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू