भाग्यमानी राजेशको रुवाउने लभ स्टोरी, कविता दिदीसँगै धेरै पटक रोए…[हेर्नुहोस् भिडियो]

admin

काठमाडौँ, १२ कार्तिक  : फिल्म ‘बोबी’ मार्फत चर्चामा आएको जोडी हो, उमेश थापा र कविता गुरुङको जोडी । यी दुईले आफ्नै कथामा आधारित फिल्ममा अभिनय गरे । रियल पिपुल र रियल स्टोरीलाई दर्शकले रुचाए । यसै फिल्मको प्रदर्शन अगाडी निर्माण पक्षले ‘बोबी हेरौ, नर्वे घुमौ’ भन्ने अफर ल्याएको थियो ।

फिल्मले नेपाल प्रदर्शन सकिसकेपछी यसकी अभिनेत्री कविता गुरुङले नेपाल आएर नै विजेता घोषणा गरिन । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै लकी ड्र मार्फत बिर्तामोडका राजेश लिम्बु विजेता घोषित भए । राजेशले भने ‘पहिलो कसैले झुक्याएको हो कि जस्तो लाग्यो , केहि छन् पछी फेसबुकमा समाचार आउँन थाल्यो अनि श्रीमतीले भनेपछि विश्वास भो’ राजेशले आफुलाई त्यो रात निधाउँन कठिन भएको समेत बताए । हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू