एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा ‘आकाशैँमा जुन छ’ सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १ मङ्सिर : एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ ।

‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको आवाज रहेको छ । प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया