गायक प्रमोद खरेलको आधुनिक गीत ‘तिम्रो मनको नगरीमा’ [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, ७ मंसिर : आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ ।


गीतकार दिपक चन्द ठकुरीको शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरीको संगीत रहेको छ

उक्त गीतको भिडियोमा मुक्त्ति गौत्तम र सुधा देवकोटाले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिकले निमार्ण गरेको हो ।
उत्तम हुमागार्इँको छायाँकन, अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया