पिएनपिखबर, भक्तपुर : सुर्यविनायक नगरपालिका पलाँसे नजिकै मिनिटाटा र बनेपा पनौती रुटको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको मिनिटाटा र पनौतीबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ४९०९ नम्बरको बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
उक्त दुर्घटनामा मिनिटाटाको अगाडिको भाग कुच्चिएर चालक समेत किचिएको प्रत्यक्षदर्शीले बताएका छन। विस्तृत विवरण आउन बाँकी…
तस्विर : सरोज कार्की