न्यायमुर्तीले नै श्रीमतिलाई कुटे, छिमेकीलाई २२ दिन हिरासतमा राखे (भिडियोमा हेर्नुस्)

admin

नेपाल मात्र हैन संसारका प्रयाः देशहरुमा महिलां हिंसा भएका खबरहरु आईरहेका हुन्छन् । नेपालमा धेरै परिवर्तन भए। नेपाली राणकालीन समाज प्रजातान्त्रिक व्यवस्थामा परिणत भयो। पञ्चायती अनि संसदीय व्यवस्था हुँदै आज गणतान्त्रिक समाजको रूप लिएको छ। आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ।

यतिसम्म कि यो पृथ्वीको विकल्प खोजिरहेको छ। वास्तवमा परिवर्तन यतिबेला मात्र भएको हुन्छ जतिबेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महसुस हुन्छ। कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय कुरा त्यो परिवतर्टनको महसुस विल्कुलै गर्न सकिएको छैन। हाम्रा समाजका परम्परागत संरचना र सोँचलाई त्यस्ता परिवर्तनले कुनै लखरपाटो लाउन सकेनन् भन्ने आभास भएको छ।

यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज। तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन्। त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा। यही बीच न्यायका मुर्ती न्यायधिशबाटै श्रीमतिमाथी ठूलो हिंसा भएको खुलेको छ । थप भिडियोमा हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित समाचारहरू