यी हुन् यो बर्ष सर्वाधिक हेरिएका ५ भिडियो

रिता घिसिंग

एजेन्सी : २०१८ बर्ष सकिन र २०१९ प्रारम्भ हुन अब केहि दिन बाँकि छ । ( Flashback 2018) भने ताजै छ । यो बर्ष पनि यूट्यूबमा कैयन यस्ता भिडियो अपलोड भए जसले भ्युअर्सलाई मनोरञ्जन गराए।

जनवरी देखि डिसेम्बर सम्म धेरै भिडियो अपलोड भए जसलाई भ्युअर्सले मन पराए। तर, रकेर्ड भने केहि भिडियोले बनाएका छन् । यो बर्ष सर्वाधिक हेरिएका ५ भिडियो जसलाई बारम्बार हेरिए र टप ५ भनेर छुट्याएको छ।

संसारमै सबै भन्दा बढि हेरिएका ५ भिडियोमा डैडी यैंकीको डेस्पासीटो र सेफ अफ यु सबै भन्दा बढि हेरिएका भिडियोन परेका छन् ।

प्रतिक्रिया