मायामा शंका ! अकालमै ज्यान गुमाए यी युवकले

शर्मिला गुरुङ

काठमाडौँ, ९ पुस : पछिल्लो समय गीत संगीत क्षेत्रमा अगाडी बढ्दै गरेको नाम हो सुनिल बि.सी। विभिन्न गीतहरुमा आवाज दिइसकेका सुनिल शब्द लेखनमा पनि त्यकिकै ब्यस्त छन् यो पटक भने उनको उत्कृष्ट शब्दमा मायामा धोका खाएकाहरुको लागि तयार परिएको गीत ‘जहाँ माया त्यहा संका’ सार्बजनिक भएको छ।

बहु-चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गीतमा संगित सागर बिरहिको रहेको छ। निर्देशन/सम्पादन क्रान्ती केसिको छ भने उक्त भिडियोमा छायांकन अजय रेग्मिको रहेको छ।

बहु-चर्चित मोडल बिक्रम बुढाथोकी, हिमा थापा र सुरेन्द्रको अभिनय रहेको यस गीतलाई बजार ब्यबस्थापन भने ब्राण्डरुट ईन्टरटेनमेन्ट प्राली ले गरेको छ।
हेर्नुहोस ‘जहाँ माया त्यहा संका’ गीतको भिडियो :

प्रतिक्रिया