धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै

admin

काठमाडौँ, पुस १२ :प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ( २०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया