हेर्नुहोस् ‘कमेडी झड्का’को नयाँ भाग (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय युट्युवमा नेपाली हाँस्य टेलिश्रृंखलाको बहार नै छाइरहेको छ। ती मध्य एक ‘कमेडी झड्का’ नामक हाँस्य श्रृंखला पनि पर्दछ। ‘कमेडी झड्का’ हरेक हप्ता पिएनपिमिडियाको अफिसियल च्यानलबाट सार्वजनिक हुनेछ।

सिद्धीका फिल्मको प्रस्तुतीमा जे. पि. टी.अशोक र सञ्जय मुडवरीको संयुक्त निर्माणमा ‘कमेडी झड्का’को तेस्रो भाग पिएनपिमिडियामार्फत सार्वजनिक भएको छ । ‘कमेडी झड्का’को निर्देशन तथा लेखन अशोक शिवाकोटीले रहेको छ भने यसका निर्माता नवराज भण्डारी हुन्।

छायांकन सुमन कोइरालाको रहेको उक्त सिरियलमा अशोक शिवाकोटी, सन्तोष मुडवरी, विन्दा खैतोड़ा रमा दाहाल,मेलिना गुरुङ, संजय मुडवरी, योगेन्द्र चौलागाई आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ। सह निर्देशकका रुपमा काफ्ले शिवाकोटी छन् भने सम्पादन निरज ढकालको रहेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया