आलियाले भनिन्, ”रणवीरसँगको प्रेम कुनै उपलब्धी होइन”

मनिषा थापा

केहि महिनादेखि एक अर्काको प्रेममा रहेका रणवीर र आलियाको जोडीलाई दर्शकले निकै नै रुचाएका छन् । सम्भवत २०१९ मा आलिया र रणवीरको विवाह हुने खबरले पनि बलिउड तातेको छ।

दुवैले आफ्ना परिवारका साथ न्यूयोर्कमा नयाँ वर्ष मनाएको कुरा आलियाले एक अन्तरवार्तामार्फत खुलाएकी छिन् ।

https://www.instagram.com/p/BsFBZGNBlD3/?utm_source=ig_embed&utm_campaign=embed_loading_state_control

त्यसैबीचमा भएको एक अन्तरवार्तामा आलियाले आफ्नो प्रेमसम्बन्धबारे बोलेकी छिन्। प्रेमलाई कुनै उपलब्धी नभएको बताएकी छिन् । उनले भनिन्, ”प्रेम एक सुन्दर चिज भएको तर यो नै सबै उपलब्धी भने होइन।”

उनले रणवीरसँगको प्रेमको विषयमा पनि यहि कुरा बताएकी छिन् । त्यसका साथै आलिया आफ्नो प्रेमलाई सामाजिक सञ्जालमा बाहिर ल्याउनु भन्दा पनि आफैभित्र राख्न चाहन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू