पिएनपिखबर : अमेरिकामा बस्ने एकव्यक्तिले आफ्नी छोरीको एक भिडियो सामाजिक संजालमा शेयर गरेका छन्। उक्त भिडियोमा सानी बालिका घरमा पालिएको ठुलो कुकरसँग सुतिरहेको देख्न सकिन्छ। बालिकाका बाबुले उनीहरुमाथि निगरानी राख्न क्यामरा राख्दिएको थियो। ती सानी बच्ची र कुकरबीच लोभलाग्दो बोन्डिंग भिडियोमा देखिएको छ।
रातमा जब बालिकाको आखाँ खुल्छ तब कुकुरलाई उनले मायाले खसिरहेको ब्ल्यांकेट ओढाउछिन्। जाडोबाट बच्नको लागिकुकुरलाई ब्ल्यांकेट ओढाईन र आफु पनि ओढीन। जब त्यो भिडियो बालिकाका बाबुले देखे निकै अचम्मित र भावुक भई त्यस भिडियोलाई सामाजिकसंजालमा अपलोड गरे जुन अहिले व्यापक भाइरल बनेको छ।
हेर्नुहोस भिडियो :