हिमपातले पुरै ढाकेको विमानस्थलको दृष्य

शर्मिला गुरुङ

हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ ।

हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेपछि हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । 

तस्वीर :दाने बोहरा हुम्ला रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू