गायक सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी” [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २४ माघ : द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफ्नी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

प्रेममा विभिन्न आयामलाई समेटिएको छ । राधुङ छाको शब्द तथा किरण कडेलको एरेन्ज गीतमा रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा मुकेश हुमाँगाईँको छायाँकन, अमृत चापाँगाईँको सम्पादन, आयुश क्षेत्री प्रिन्सको निर्देशन रहेको छ । ”टाढा हुनु कसरी” गीतमा एल वि आर एस, निशा र वियोगको अभिनय रहेको छ ।

“टाढा हुनु कसरी” गीतको भिडियो हेर्नुहोस :

प्रतिक्रिया