नबिनबाबु गुरुङको नयाँ गीत कौडा रक “विरहले”[लिरिकल भिडियो सार्वजनिक]

शर्मिला गुरुङ

काठमाडौँ, २४ माघ : चर्चित फोटोपत्रकार तथा गायक नबिनबाबु गुरुङले आफ्नो नयाँ गीत विरहले कौडा गीत सार्वजनिक गरेका छन्। लामो समय फोटो पत्रकारिता सँगै म्युजिक भिडियो निर्माणमा ब्यस्त उनले आफ्नै गीतको भने लिरिकल भिडियो सार्वजनिक गरेका छन्।

मगर गुरुङ दुरा समुदायमा प्रचलित भाका कौडालाइ उनले रक फ्युजन शैलीमा प्रस्तुत गरेका छन्।
किसन गुरुङको संगीत तथा नबिनको आफ्नै शब्दलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।
हेर्नुहोस लिरिकल भिडियो :

प्रतिक्रिया