जीवनभर खुसि रहन याद गर्नुहोस यी ४ कुरा, कहिले दुख भोग्नुपर्दैन

रिता घिसिंग

पिएनपिखबर : जीवनमा सदा खुसि रहन एक पिताले आफ्नो जीवनको अन्तिम क्षणमा छोरालाई यी ४ कुरा बताएका छन्। जुन तपाईलाई पनि काम लाग्न सक्छ।



जीवनभर खुसि रहन घर परिवारमा जसले जे सुकै भनोस, चाहे नराम्रो नै भने पनि ध्यान नदिनुहोस। सानो तिनो कुरामा बदला लिने भावना मनमा नपाल्नुहोस् । घर परिवारको सदस्यलाई माफी दिने बानी बसाल्नुहोस् । यी कुरा बिशेष गरि घरमा लागु गर्नुहोस्।

यदि तपाईले कसैलाई मद्दत गर्नु भएको छ भने याद नगर्नुहोस। सहयोग गर्नुहोस बिर्सिदिनुहोस। कुनै सहयोगको बदलामा केहि पाउने आस नराख्नुहोस्।

सफलता प्राप्त गर्नको लागि कडा मेहेनत गर्नुहोस। भगवान प्रति भरोसा राख्नुपर्छ। भगवान सधै तपाईको राम्रो चाहनुहुन्छ।

जन्मपछि मृत्यु अवश्य आउछ यो कुरालाई कहिले पनि बिर्सिनु हुन्न। कोहि पनि मर्ने बेला केहि लगेर जादैन। त्यसैले जुनसुकै बस्तुको सुख सुबिधाको मोह नराख्नुहोस् ।

यी ४ कुरा जीवनमा लागु गर्न सक्नु भयो भने तपाईको जीवनमा कहिले दुखको दिन आउदैन।

प्रतिक्रिया