बसको सिटमा ३ फिट लामो बिषालु सर्प देखेपछि महिलाको उड्यो होस (हेर्नुहोस भिडियो)

रिता घिसिंग

पिएनपिखबर : थाईल्याण्डमा एक महिलाको साथ एक डरलाग्दो घटना घटेको छ जुन देखेर तपाईको सात्तो उड्न सक्छ। बास्तवमा एक महिला आफ्नो घर जानको लागि बसमा चड्छिन। उनि बसको सिटमा बस्ने बित्तिकै सर्पको पुच्छर देखिन्।

सर्प देखेर डराउनुको सट्टा उनि कराउदै ड्राइभर भएको ठाउँमा पुगेर जानकारी दिन्छिन। ड्राइभरले बसलाई साइड लगाएर सर्प समात्नेलाई बोलाउछन्। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया