आज कति छ सुन चाँदीको मुल्य ?

पूजा बानियाँ

काठमाडौं, १२ वैशाख : आज साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मुल्य उकालो लागेको छ । हिजो बुधबार प्रतितोला ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। हिजो प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया