यि हुन महिलामा हुनुपर्ने ३२ लक्षण

रिता घिसिंग

एजेन्सी : हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस । जान्नुहोस

१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ,२. हातका औँला लामा–लामा हुनु,३. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु, ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ,, ५. शरीरमा विभिन्न सात सुगन्ध हुनु , ६.हरिणका जस्ता फिला हुनु ,
७. गुप्ताङगहरु गुप्त रहनु, ८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु , ९. शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु , १०. काँध पुष्ट, चौडा र गोलो हुनु , ११. पाखुरा राम्ररी फर्कने हुनु , १२. पाखुरा लामा हुनु

१३. सम्पुर्ण शरीर तेजोमय हुनु, , १४. शंख समान घाँटी हुनु १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु , १६. ३२ वटा दाँत हुनु , १७. चम्किला र टमक्क जोडिएका दाँत हुनु , १८. समान मिलेका दाँत हुनु , १९.बंगारा स्वच्छ र सुन्दर हुनु , २०. जिब्रो लामो हुनु , २१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु , २२. पातलो स्वर हुनु , २३. बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु , २४. कुरामा अडिक रहनु

२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु, २६. मिलेको कपाल हुनु , २७. अल्छी नहुनु , २८. अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु , ,२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु , ३०. चमक्क चम्किने केश हुनु , ३१. स्वभाव लज्जालु हुनु , ३२. दृढ स्वभाव हुनु

प्रतिक्रिया