ज्ञानेन्द्र शाहीको मानसिक अवस्था खलबलाई पागल करार गर्ने सरकारको योजना हुनसक्छ : नर्स जीता बराल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ज्ञानेन्द्र शाहीको मानसिक अवस्था खलबलाई पागल करार गर्ने सरकारको षड्यन्त्र रहेको हुन् सक्ने नर्स जीता बरालको अनुमान छ। शाहीको मानव अधिकारबाट बन्चित बनाइएको जिता बरालले गुनासो गरिन।

राज्य देखि स्वास्थ्यकर्मीले समेत् उनको स्वास्थ्य तथा मानसिक रुपमा खेलबाड गरेको आरोप छ। यस्तो गम्भीर हालतको व्यक्तिलाई सरकारले वयान भन्दै लग्ने र रिहाई गर्ने काम कारवाहीमा ढिलाई गरिरहेको छ जुन अत्यन्त निन्दनीय रहेको उनको भनाई छ।

उनले भनिन्, ‘मराशान्न अवस्थामा पुगेका उनलाई अस्पतालमा समेत् निशुल्क उपचारको व्यवस्था गरिएन। पौष्टिक आहार, पर्याप्त आराम पाउनु पर्ने बेलामा उनलाई सबैबाट बन्चित गराई दिमाग नै खलबलाउन खोजिएको छ। राज्यलाई बचाउन अघि बढेको व्यक्तिलाई यति सम्म पिडा दिने एकदमै निन्दनीय छ।’

बाँकी हेर्नुहोस भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू