यति मिठो बोल्छिन टिक टकमा भाइरल भएकी ७ वर्षिया नुमा राई (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समयमा बढ्दै गएको सामाजिक सन्जालको प्रयोगले अधिकाश मानिसहरुलाई प्रभाव पारेको छ। सामाजिक संजालबाटै प्रभावित भएर विभिन्न किसिमको प्रतिभाहरू उदाइरहेका छन् ।

त्यसमध्येकी एक उदाईरहेकी प्रतिभा हुन् ७ वर्षिया नुमा राई । ‘टिकटक’ भन्ने एपबाट उनी एकाएक भाइरल बनेकी छिन्। उनले गरेको क्यारिकेचरले सबैलाई मोहित पारेको छ। लोकप्रिय एप ‘टिक टक’ले उनी जस्तो प्रतिभा भएको हर कोहीलाई कलाकार बनाएको छ।

कक्षा २ मा अध्ययनरत नुमा पढाईमा पनि निकै अब्बल छिन् । फुःलेन्देको आमादेखि जुुनसुकै कलाकारको अभिनयलाई हुवहु उतार्न सक्ने नुमालाई टिकटककमा सर्वाधिक चर्चा बटुल्न सफल भएकी छिन् । अभिनय जति राम्रो छ उनको अनुहार पनि त्यति नै सुन्दर छ। अभिनयमा र गाउँन रुचाउने उनी भविष्यमा नायिका बन्ने सपना रहेको बताउछिन्।

हेर्नुहोस ७ बर्षिया नुमासँग पिएनपिमिडियाले गरेको रमाईलो कुराकानी….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू