भाइरल युवा ज्योतिष अनिल थापा भन्छन, ”जनै लाउँदैमा पाखे भईदैन” (भिडियो)

मनिषा थापा

पिएनपिखबर भक्तपुर : केही समय अघि ‘कार्यक्रम जनता जान्न चाहान्छन’मा देखिएका युवा ज्योतिष अनिल थापा पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका छन्।अहिले उनलाई अन्तर्वार्ता दिन पनि भ्याईनभ्याई भएको छ।

ज्योतिषी तथा वास्तु अनुसन्धानकर्ताका रुपमा उनी परिचित छन्। सर्लाहीमा जन्मिएका उनी विगत १२ वर्ष देखि राजधानी बस्दै आएका हुन्। आफु स्नातक तहको अध्धयन गर्दा गर्दै उनी ज्योतिषीको अध्धयन गर्न शुरु गरेको उनको भनाई छ। ३२ वर्षीय उनी काठमाडौँको काँडाघारीमा ज्योतिषी केन्द्र खोलेर बसेका छन्।

पिएनपिमिडियासँग कुराकानी गर्ने क्रममा उनले आफूलाई अपह्वा फैलाउने ज्योतिष नभएको जनाए। भविष्यवाणी गर्दा त्यसले समाजमा पार्ने असरबारे पनि ख्याल गर्नु पर्ने थापाको भनाई छ। छोटो उपलब्धिको लागि भ्रम फैलाउने काम ज्योतिषले गर्न नहुने उनले बताए। कुराकानीकै क्रममा उनले गीत पनि गाएर सुनाए। 

धर्म संस्कारको विषयमा बोल्दै उनले भने, ‘यहाँ त जनै पनि लाउँन मान्दैनन्। जनै लाउनेलाई पाखे, बाहुन,क्षेत्री  भनेर हेपिन्छ। म जनै लाउँछु, जनै लाउँदैमा पाखे भईदैन।’

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू