टोकियो, १९ भदौ : जापानको टोकियोमा भयङ्कर ट्रेन दुर्घटना भएको छ। बिहिबार गुडिरहेको ट्रेन र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा परेर ४५ भन्दा बढी घाइते भएको पिएनपिखबरका संवाददाता सुवास केसीले जानकारी दिएका छन।