पिएनपिखबर : आज साताको पाचौ दिन विहिबार सुनको भाउ यथावत नै रहेको छ ।
आज सुन प्रतितोला ७० हजार ४ सयमा कारोबार भईरहेको छ भने हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो।
त्यसै गरी आज चाँदीको भाउ यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५०मा कारोबार भईरहेको छ।