चौकुनेमा कृषि क्यापसका लागि महायज्ञ जारी, पाँचौ दिनमा ४५ लाख रकम जम्मा

admin
  • खगेन्द्र हमाल

सुर्खेत : चौकुनेमा कृषि क्यापसका लागि महायज्ञ जारी भएको आज पाचौं दिन भएको छ। कार्तिक २२ गते देखि शुरु भएको महायज्ञ २९ गत्तेसम्मा चल्नेछ।कर्णाली कृषि तथा बन बिज्ञान संकाय सन्चालनको लागि शुरु गरिएको यो महायज्ञ पाचौं दिनसम्म आईपुग्दा सोचेभन्दा पनि राम्रो सफलता प्राप्त गरेको छ।

उक्त क्याम्पसका लागि विभिन्न राजनीतिक नेतृत्व शिक्षक,ब्यवसायी तथा समाजिक अभियान्ताहरु देखि लिएर आम नागरिकले सहयोग गर्दा पाचौ दिनमा टोटल रकम ४५ लाख जम्मा भएको महायज्ञ मुल आयोजना समिति एवंम कर्णाली कृषि तथा बन बिज्ञान क्यापसका अध्यक्ष मोहन बडुवालले जानकारी दिनुभयो।कर्णाली प्रदेश शिक्षाको सुचाकंमा पछि परेकोले कर्णाली प्रदेशकै शिक्षालाई माथि उकास्नको लागि चौकुनेमा कृषि तथा बन बिज्ञान क्यापस संचालनमा ल्याउन लागेको जानकरी दिनु भयो ।

सहयोगार्थ
१.बंडाली सामुदायिक बन उपभोक्ता समिती चौकुने ८ , रु २१,०००००
२.हजुरा साही चौकुने १० रु ८१०००
३.करण ब बिस्ट चौकुने ७ रु ५७०००
४.ताराकेसर सुबेदी चौकुने ८ रु ५१०००
५.महेन्द्र प्र जोसि चौकुने ८ रु ३६६६६
६.हित प्रसाद पौडेल ( प्रमुख प्रसासकिय अधिकृत चौकुने गापा) रु ३६१११
७.कमल प्र देबकोटा चौकुने ६ रु २८००१
८.टिकाराम कडेल चौकुने ८ रु ५१०५
९.नन्दाराम खनाल चौकुने ७ रु ३३३३३
१०.बसन्ती सुनार चौकुने ८ रु ५१००
११.बिबेक चौधरी बिनपा सुर्खेत रु १००००
१२.कासिराम देबकोटा चौकुने ७ रु १११०५
१३.देबिराम बिस्वकर्मा चौकुने ८ रु ५१००
१४.महादेबी बुढा चौकुने ५ रु १५००
१५.उपेन्द्र खनाल इन्जिनियर चौकुने गाप रु ३६१०१
१६.पदमराज शर्मा चौकुने ६ रु, ३६१०१
१७.भिम ब रावल पंच्पुरी ५ रु ११११५
१८.माया रावत बिनपा २ रु १०१५५
१९.मनिसा कु कडेल बिनपा ४ रु १०१११
२०.आसा कु बुढा मगर लेकबेसी २ रु १५५५५
२१.गंगा बिसि चौकुने ७ रु ३३३३
२२.डिल्लिराम घिमिरे चौकुने ८ रु ३०५०५
२३.रमेश देबकोटा चौकुने ७ रु५०५०
२४.गगनसिह पाण्डे चौकुने ८ रु ३०५०१
२५.प्रकाश सापकोटा पंचपुरी९ रु १०५५५
२६.गंगाराम घिमिरे पंचपुरी ९ रु ५१५५
२७.धर्मसिह बुडा क्षेत्री चौकुने २ रु ५५२५
२८.डिल्लीराम सापकोटा चौकुने ८ रु ५५५५
२९.नवलक्ष्मी साना किसान सहकारी चौकुने ६ रु २०११००
३०.बालकृस्ण बिसि भेरिगंगाब१२ रु ५१५१
३१.भरत ब तारामी पंचपुरी ५ रु ११०११
३२.नरशिह प्रसाद यादब सप्तरी रु ७५५५
३३.सत्यनारायण शाह ,सप्तरी रु १२४४४
३४.गोपाल बिसि चौकुने ७ रु ८१११
३५.गोपिनी थापा चौकुने ५ रु १०२५
३६.मन्धरा शर्मा पंचपुरी९ रु ६१००
३७.बाले धमाला चौकुने ७ रु ५०२५
३८.तिलक बोहरा चौकुने ७ रु ५५०५
३९.बिस्नु प्रसाद सापकोटा चौकुने ८ रु ७१००
४०.अर्जुन न्यौपाने चौकुने ८ रु ५५५५
४१.सुमन रिजाल दैलेख रु१००५
४२.लक्ष्मी देबकोटा चौकुने ७ रु ५०५
४३.हासे आउजी चौकुने ८ रु५६०
४४.नमराज धमाला चौकुने ७ रु ५०५५
४५.बम बहादुर बयक चौकुने ६ रु५०५५
४६.उदेराम धमाला चौकुने ७ रु१०५५
४७.रतनसिह नेपाली चौकुने ७ रु ५१५५
४८.पार्बती गिरि चौकुने ८ रु ५१०५
४९.भिम ब बिस्वकर्मा चौकुने ७ रु १५१५५
५०.मिना कुमारी गौतम चौकुने ८ रु ५०५१
५१.मनिसा गाहा चौकुने ८ रु ५२०
५२.रंगे धमला चौकुमे ७ रु १११५
५३.अनिल कु गिरि चौकुने ८ रु १२१५५
५४.कबिराम लामगोदे पंचपुरी रु १०४५
५५.गगन ब एडि चौकुने ७ रु ५५२५
५६.तिलकराम पौडेल चौकुने ९ रु १०१२५
५७.तेज ब गौतम चौकुने ८ रु ५१५१
५८.पुणलाल सापकोटा चौकुने ८ रु ५२१५
५९.दल ब जैसुरी चौकुने ८ रु ५०५
६०.मोतिकला सापकोटा चौकुने८ रु ५००
६१.मोहनप्रसाद सापकोटा चौकुने ८ रु ११११५
६२.छबिलाल सापकोटा पंचपुरी ९ रु ५१५५
६३.डिल्लिसिह बिसि चौकुने ४ रु १०५०००
६४.टेक ब बिक चौकुने ८ रु ५१५१
६५.बिष्णुलाल बिस्वकर्मा चौकुने ८ रु ५१०५
६६.जुना बिक चौकुने ८ रु २१०५
६७.बालाराम आचार्य चौकुने ८ रु ५१५५
६८.दल ब बिस्वकर्मा चौकुने ८ रु ६५५५
६९.रुद्र प्रसाद खनाल पंचपुरि ९ रु ६५५५
७०.राजकुमारी खराल पंचपुरी ९ रु ५५५५
७१.पम्फादेबी बुढा चौकुने ९ रु ५५५५
७२.कौसिला शाही पंचपुरी ९ रु ५५५५
७३.बिर ब सिजापती चौकुने ९ रु १५००
७४.कृस्णा कु खराल पंचपुरी ९ रु ११५५
७५.कबिराम बुढा चौकुने ६ रु ५१२५
७६.कलाधर कडेल चौकुने ८ रु १०३०
७७.ललिता देबकोटा चौकुने ८ रु १००५
७८.दयाराम जैसी चौकुने ७ रु ५१५५
७९.शेर ब सिजाली चौकुने ६ रु ५५००
८०.लिलावती अधिकारी चौकुने ८ रु १०५६
८१.गोपाल टमटा चौकुने ७ रु ५१२५
८२.हरि प्रसाद न्यौपाने चौकुने ७ रु ५०५५
८३.ओपिकला धमाला चौकुने ६ रु ११००
८४.बिनोद ढकाल चौकुने ६ रु ११५५
८५.प्रजे धमाला चौकुने ७ रु ५१२०
८६.रमेश देबकोटा चौकुने ७ रु ५१००
८७.हेमन्त कु पौडेल कैलाली रु ५१००
८८.मान ब बुढा चौकुने ६ रु ५६६५
८९.उमेश नेपाली चौकुने ७ रु ५१५५
९०.चम्फाकला ओलि बिनपा रु ५१०५
९१.लोक ब जैसुरी चौकुने ८ रु ११५५५

प्रतिक्रिया