सुनको मूल्य : तोलामा १५ सयले घट्यो

admin

काठमाडौं, २ चैत : आइतबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य आइतबार तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया