भिनाजुको ह’त्यामा सालो पक्राउ

admin

म्याग्दी, २६ बैशाख : ढु’ङ्गाले हानेर भिनाजुको ह’त्या गरेको अ’भियोगमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ ।

केपिलासगढी गाउँपालिका-२ चोखाने सिरानेका २७ वर्षीय मिलन राई प’क्राउ परेका छन् । मिलनले ४७ वर्षीय भिनाजु प्रितिलाल राईको टा’उकोमा ढु’ङ्गा प्र’हार गर्दा उनको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

मिलनलाई प्र’हरीले घटनास्थलबाटै प’क्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया