सुत्केरी महिलाको मृ’त्यु कोरोना भाइरसकै कारण हो : जिल्ला कमाण्ड पोष्ट काभ्रे

admin

धुलिखेल, ३ जेठः जिल्ला कमाण्डा पोष्ट काभ्रेले कोरोना भाइरसकै सुत्केरी महिलाको मृ’त्यु भएको पुष्टि गरेको छ । 

जिल्लामा दिनभर कोरोना भाइरस राेकथाम तथा नियन्त्रणका लागि भएका प्रगति विवरणमा कमाण्ड पोष्टले कारोना भाइरसकै कारण धुलिखेल अस्तापमा सुत्केरी महिलाको मृ’त्यु भएको पुष्टि गरेको हो ।

प्रतिक्रिया