गाँ’जालाई ख’तरनाक ला’गूऔ’षधको सूचीबाट हटाइयो

admin

एजेन्सी, १८ मंसिर : संयुक्त राष्ट्रसंघको एक आयोगले गाँ’जालाई ख’तरनाक ला’गूऔ’षधको सूचीबाट हटाएको छ । यसको औ’षधीय गुणलाई पहिचान गरेर उसले सूचीबाट हटाएको हो ।

ला’गूऔ’षध सम्बन्धी संयुक्त राष्ट्रसंघ आयोगले बुधबार विश्व स्वास्थ्य संगठनको सिफारिशलाई स्वीकृति दिँदै गाँजा र यसको धूलोलाई चौथो शेड्युलबाट हटाएको छ । शेड्युलमा गाँ’जालाई हेरोइन र अन्य लागूऔषधसँगै राखिएको थियो ।

‘औ’षधीय उद्देश्यका लागि गाँ’जा उपयोग गर्ने लाखौ मानिसहरू यस खबरलाई स्वागत गर्छन् र यसले गाँ’जाबाट बन्ने औ’षधीय उत्पादनको बढ्दो बजारलाई प्रतिबिम्बित गर्छ,’ औ’षधि नीति पैरवी समूहहरूले एक विज्ञप्ति निकालेर बताए ।

प्रतिक्रिया