ट्वीटरले ट्रम्पलाई स्थायी प्रतिबन्ध लगायो

admin

काठमाडौं, पुस २५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले आफ्नो सञ्जालबाट निकालेको छ। उनको एकाउन्टमा ट्वीटरले स्थायी प्रतिबन्ध लगाएको हो।

ट्वीटरले लेखेको छ, ‘हालै ट्रम्पका ट्वीट समीक्षा गर्दा त्यो हिंसा भड्काउन र जोखिम बढाउने खालको देखियो, त्यसैले हामीले राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमै निलम्बन गरिदिएका छौं।’

यसअघि जनवरी ६ मा पनि ट्वीटरले ट्रम्पको एकाउन्टमा १२ घण्टासम्म प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया