इन्डोनेशिया विमान दु’र्घटना : दु’र्घटनास्थल भेटियो

admin

काठमाडौं, पुस २६ : इन्डोनेशियामा विमान दु’र्घटना भएको ठाउँ पत्ता लागेको छ । बिहानदेखि सुुरु भएको खोजीकार्यका क्रममा विमानकाे दु’र्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् । बीबीसीकाअनुसार विमान दु’र्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ ।

चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घ’टनामा परेको हो । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ।

जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो।

प्रतिक्रिया