ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घा’इते

admin

काठमाण्डौ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्र’हारबाट घा’इते भएका छन् । साउदमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्र’हार भएको हो । ढुंगा प्रहारबाट उनको खुट्टामा चो’ट लागेको छ । घ’टनामा दुईजना काँग्रेस कार्यकर्ता घा’इते भएका छन् ।

पूर्वमन्त्री समेत रहेका साउदको पेटमा ढुंगाले लागेको प्रेस युनियनका केन्द्रिय सदस्य हरीश भट्टले जानकारी दिए । उनको अवस्था सामान्य छ ।

सभामा अन्य नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरको पनि उपस्थिती रहेको थियो । आ’क्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहान भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका स्थानीय कार्यकर्ताले साउनमाथि ढुंगो प्र’हार गरेको आरोप छ । ओली समूहका कार्यकर्ता मुकेश पालको नेतृत्वमा पुगेको समूहले ढुंगा प्र’हार गरेको काँग्रेसले आरोप लगाएको छ ।

प्रतिक्रिया