काभ्रेमा अ’बैध काठ सहित ट्रक चालक प’क्राउ

admin

काभ्रे : जिल्ला प्र’हरी कार्यलय काभ्रेले अ’बैध काठ सहित ट्रक चालक प’क्राउ गरेको छ । जिल्ला महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुमा अ’बैध सालको काठ ओसार पसार भईरहेको छ भन्ने सूचनाको आधारमा तत्काल ईलाका प्र’हरी कार्यालय देविटारबाट खटिएको प्र’हरी अधिकृत सहितको टोलीले चेकजाँच गर्ने क्रममा बाँसपुर भन्ने स्थानबाट धुलिखेल तर्फ आईरहेको बा.४.ख ४२०६ नं. को ट्रकमा सम्बन्धित कार्यालयको ईजाजत पत्र बिना सालको चिरान काठ लोड गरी ल्याईरहेको अवस्थामा फेला परेको हो ।

बरामद गरीएको ट्रक, सालको चिरान काठ ८४ थान र चालक महाभारत गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३२ का दिपेश कुँवरलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेमा पठाईएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया