दैलेखमा बस दुर्घटना: २ जनाको मृ’त्यु, ८ जना घा’इते

admin

दैलेख, फागुन २७: दैलेख आठबिस नगरपालिका वडा नम्बर १ डाभ भन्ने स्थानमा बस दु’र्घटना हुदा २ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कालिकोट जिल्ला शुभकालिका गाउपालिका भर्ताहाँका ३७ वर्षिय जितेन्द्र बहादुर शाही र नरहरिनाथ गाउँपालिकाका कमल बिक रहेको प्र’हरीले जानकारी दिएको छ ।

कालिकोट मान्म बजारबाट सुर्खेतका लागि हिडेको बस दुर्घटना हुदा ८ जना घा’ईते भएका छन् । घा’इतेहरुलाई सुर्खेत अस्पतालतर्फ लगिएको पनि जिल्ला प्र’हरी कार्यलय दैलेखले जनाएको छ । बसमा १८ जना सवार थिए । बस सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया