यी हुन् एमाले केन्द्रीय सदस्य मनोनित माओवादी नेता

admin

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन्।

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताए पनि माओवादी केन्द्रमा नफर्किएका उनीहरुलाई शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनित गरेको हो।

माधव नेपाल पक्षलाई खबर नै नगरी बसेको बैठकले बादलसहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो। केन्द्रीय सदस्यमा मनोनितको सूची यस्तो छ।

१.रामबहादुर थापा ‘बादल’

२. लेखराज भट्ट

३. टोपबहादुर रायमाझी

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङ्बुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलम्पाकी

१०.कमल चौलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलाबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधारी लाल

१६. चन्द्रबहादुर खड्का

१७. झपट बोहोरा

१८. दावा लामा

१९. गौरीशंकर चौधरी

२०. धर्मराज रेग्मी

२१.नवीन रोक्का

२२. दिनेश पन्थी

२३. डम्बर बिष्ट

प्रतिक्रिया