मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

admin

काठमाडौं, १९ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको स्वाब परीक्षणमा उनीसँगै श्रीमती इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालबाट जानकारी गराएका छन। हाल उनीहरू निवासमै रहेको समेत उनले जनाएका छन्।

प्रतिक्रिया