उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस : खगेन्द्र संग्रौला

admin

काठमाडौं, २७ भदौ : लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख अग्नि प्रसाद सापकोटालाई जोगी हुनु बेस हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन् ।

उनले संसद विधिको निर्माण र पालना गर्ने, मर्यादाका लक्ष्मण रेखा कोर्ने पालना गर्ने र विवेकशील संस्कृतिको दृष्टान्त बन्ने थलो भएको भन्दै सांसदले हाकाहाकी सभामुखलाई ठोक्ने हो भन्दै कुर्लिएको भन्दै त्यस्ता सांसदलाई सभामुखले अदपमा राख्न सक्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया