एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने

admin

काठमाडौँ, २१ असोज : नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यसको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिने उनले जानकारी दिए। यस्तै मन्त्री छान्ने जिम्मा आजै गठन भएको सचिवालयलाई दिएको स्थायी समिति सदस्य विरोध खतिवडाले जानकारी दिए।

प्रतिक्रिया