सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृ त्यु

admin

बैतडी, २३ कात्तिक : सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दु र्घ ट नामा परी १८ जनाको मृ त्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दु र्घ टनामा परेका थिए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्र ह री कार्यालय अत्तरियाका प्रमुख प्र ह री उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दु र्घ टनामा परी प्रदेशभर एक सय १३ जना घा इ ते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दु र्घ ट ना भएका थिए ।

“साना सवारीसाधनका चालकले लापरवाही गर्दा बढी दु र्घ ट ना भएका थिए”, प्र ह री उपरीक्षक गौतमले भन्नुभयो, “चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दु र्घ ट ना बढी हुने गरेको पाइएको छ ।”

क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारीसाधन दु र्घट नामा पर्ने गरेको पाइएको छ । “सवारीसाधनको अवस्था नजाँचिकनै चलाउँदा पनि दु र्घ ट नाको कारण बन्ने गरेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया