दुई समूहबीच चक्कु हानाहान, एक युवकको मृत्यु

admin

भजनी, २४ कात्तिक : कैलालीका टीकापुरमा चक्कु प्र हा रबाट एक युवकको मृ त्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृ त्यु भएको इलाका प्र ह री कार्यालय टीकापुरले जनाएको छ ।

चक्कु प्र हा र गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्र ह री नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

दुई समूहबीच झ ड प हुँदा घ ट ना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अ नुसन्धान जारी रहेकोे उहाँले बताउनुभयो ।

प्रतिक्रिया