काभ्रेको धुलिखेलमा बस दु र्घ ट ना, १२ जना घा इ ते

admin

काभ्रे, मंसिर १५ :  अरनिको राजमार्ग अन्तरगत जिल्लाको धुलिखेल स्थित २८ किलोमा यात्रु बस दु र्घ टना भएको छ ।

काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख १९ ७७ नं मयुर यातायात २८ किलोमा आज साँझ ७ : ३० बजे दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालयका सूचना अधिकारी प्र ह री नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार दु र्घ ट नामा १२ जना घा इ ते भएका छन् । घा इ ते हरुको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घा इ ते हरुको स्थिती सामान्य रहेको उनले बताए ।

 

प्रतिक्रिया